" पुरानो कपडाको सदुपयोग गरौं बातावरण सफा राखौ " हामिकहाँ सिरक , डसना , मादल , चकटी , सिरानी तथा अर्डर अनुशार सेतो कपास बाट पनि सामान तयार गरिन्छ ... हाम्रो सेवाहरु : १. खेर जाने कपडाको सहि सदुपयोग ,खर्च बचत हुने २.आफ्ना कपडा पुन: आफैले प्रयोग गर्न पाईने ३.नयाँ कपासबाट पनि सिरक ,डसना तयार गरिने ४. छिटो सेवा दिई ग्राहकलाई सन्तुष्टि प्रदान गरिने ५. आवश्यक भएमा होम डेलिभरिको व्यवस्था छ!!



९८६६६७८०२७,९८०५८०२८०५ व्यास १३ दमौली तनहुँ

Read our Recent Posts that we published recently we hope you will get some amazing information and our developed projects details.